News Portal

  • ‘आइएमई पे’ मार्फत ज्योति लाइफको प्रिमियम तिर्दा एक हजारसम्मको क्यासब्याक

    आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
    ४६३ पटक
    २५ जेठ, २०७९

    काठमाडौं  । भुक्तानी सेवा प्रदायक आइएमई पे ले क्यासब्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ २५ गते बुधबारदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको हो ।
    ‘प्रिमियम तिरौं क्यासब्याक पाऔ’ नामक अफरमा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र नभइ प्रिमियम तोकिएको मिति सकिएको ७ दिन भित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउनेछन् ।
    यस्अतैफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।

     

    प्रतिकृया दिनुहोस्