News Portal

  • गरिमा विकास बैंकका ग्राहकलाई ब्लुक्रस हस्पिटलको सेवामा छुट

    आर्थीकसंसार संवाददाता११ जेठ, २०७९
    ५८२ पटक
    ११ जेठ, २०७९

    काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमास्थित ब्लुक्रस हस्पिटलसँग सम्झौता गरेको छ । बैंकले ग्राहकलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुटको लागि सम्झौता गरेको हो ।
    यस सम्झौता अनुसार ब्लुक्रस हस्पिटलले बैंकका मोबाईल बैंकिङ तथा डेबिट कार्ड प्रयोगकर्तालाई स्ट्यान्डर्ड हेल्थ प्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ । साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि अस्पतालले छुट प्रदान गर्नेछ ।
    हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिदै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्