News Portal

  • एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि सेवा दिने

    आर्थीकसंसार संवाददाता३१ वैशाख, २०७९
    ७७० पटक
    ३१ वैशाख, २०७९

    काठमाडौं । एनआइसी एशिया बैंकले आइतबार र शनिबार पनि ग्राहकलाई सेवा दिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार र शनिबार बैंक बन्द हुने निर्णय गरे पनि एनआइसी एशिया बैंकले भने ती दुवै दिन सेवा दिने सूचना सार्वजनिक गरेको हो ।
    बैंकले बिहान ११ बजेदेखि ३ बजेसम्म विभिन्न शाखाहरु खुल्ने जनाएको छ ।
    यस्तै बैंकले दशैं र तिहार बाहेक लगातार दुई दिन बढि बिदा भए तेस्रो दिन देखि बैंकिङ्ग सेवा सुचारु गर्न जनाएका छ ।

     

    प्रतिकृया दिनुहोस्