News Portal

  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई आँगन रेष्टुरेन्टमा छुट

    आर्थीकसंसार संवाददाता१५ वैशाख, २०७९
    २९१ पटक
    १५ वैशाख, २०७९

    काठमाडौ‌ । महालक्ष्मी विकास बैंक लिमिटेड र भैरहवामा अवस्थित आँगन रेष्टुरेन्ट एण्ड थकाली घरबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
    उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले रेष्टुरेन्ट तथा बारका विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
    यस बैंकले प्रदेश नं १ मा ५, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्मि प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्