News Portal

  • अर्थमन्त्री डा. युवराज खतिवडाको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता१९ भदौ, २०७७
    ७६२ पटक
    १९ भदौ, २०७७

    काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज पदबाट दिएको राजीनामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वीकृत भएको छ । साथै डा. खतिवडाले सम्हाल्दै आएको अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकिएको छ ।

    प्रतिकृया दिनुहोस्