News Portal

  • मेगा बैंकको काठमाडौंको कुलेश्वरमा २०४औं शाखा

    आर्थीकसंसार संवाददाता२९ फागुन, २०७८
    ६९३ पटक
    २९ फागुन, २०७८

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको छ। मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
    यो बैंकको २०४औं शाखा हो । मेगा बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्