News Portal

  • बेस्ट फाइनान्सकाे वार्षिक साधरणसभा चैत्र ४ गते हुने

    आर्थीकसंसार संवाददाता
    ५८४ पटक

    काठमाडाैं । बेस्ट फाइनान्सकाे २५ औ‌ वार्षिक साधारणसभा चैत्र ४ गते हुने भएकाे छ । बैंकको फागुन ११ गते बसेकाे बैठकले चैत ४ गते साधरणसभा गर्ने निर्णय गरेकाे हाे ।
    साधारण सभा प्रयोजनार्थ फाइनान्सले फागुन २० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
    सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ फाइनान्सले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस्