News Portal

  • सिटिजन लाइफको नयाँ शाखा भलबारीमा उद्घाटन

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७८
    ८१८ पटक
    ११ फागुन, २०७८

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन  प्रमुख कार्यकारी अधिकृत  पोषकराज पौडेलले गरेका हुन् ।
    भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त गर्न सजिलो हुने सिटिजन लाइफले जनाएको छ ।
    सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकलाई सेवा दिने हेतुका साथ देशका विभिन्न स्थानमा शाखा विस्तार गर्ने कार्यलाई तिव्रता दिएको छ ।

    प्रतिकृया दिनुहोस्