News Portal

  • नेपाल बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत

    आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
    १२६८ पटक
    १० फागुन, २०७८

    काठमाडौं । नेपाल बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत भएको छ । नेपाल बैंकको १ करोड ७६ लाख ९१ हजार ४६२.०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
    बैंकको पौष २ गतेका दिन सम्पन्न भएको ६२ औं वार्षिक साधारण सभाले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
    बैंकले शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिक रुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने जनाएको छ ।

    प्रतिकृया दिनुहोस्