काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बीमीतको परिवारलाई १३ लाख रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ । आज सोमबार कपिलवस्तु जितपुर शाखाको कार्यालयमा मृतकको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
जितपुर शाखा कार्यालयमा सम्पन्न सो कार्यक्रममा मृतक राममिलन मुराउका बुबा राधेश्याम मुराउलाई शाखा प्रमुख सुशिला कडेलले १३ लाखको चेक हस्तारन्तरण गरेकी हुन् । रकम हस्तारण गदै उनले परिवारको भविष्य सुरक्षा गर्न जीवन बीमा आवश्यक पर्ने बताइन् । शिवराज नगरपालिका वडा नम्बर ५ का राधेश्याम मुराउ र धनपाति मुराउका छोरा राममिलन मुराउको २३ वषको अल्पायु उमेरमा मृत्यु भएको थियो ।
यस्तै गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जितपुर शाखाले बीमा पोलीसी हरुतान्तरण गरेको छ । गोपाल सुर्यवंसि र रमा सुर्यवंसिको आमाको ५ लाखको एकल भुक्तानी जिवन विमा गरेर वाफत उनलाई पोलीसी हरुतान्तरण गरिएको हो । शाखाका कर्मचारी सन्तोष घिमिरेको सञ्चालनमा भएको कार्यक्रममा इन्स्योरेन्सका अभिकर्ताहरुको सहभागिता रहेको थियो ।
गुराँस लाइफद्धारा १३ लाख रुपैयाँको मृत्यु दाबी भुक्तानी
आर्थीकसंसार संवाददाता१० फागुन, २०७८
१० फागुन, २०७८- मिरा बायोटेकले आईपीओ जारी गर्ने, एलिट क्यापिटलसँग गर्यो सम्झौता
- स्थापना दिवसको अवसरमा ओरिएण्टल इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न
- रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले मनायो सातौं वार्षिकोत्सव
- मुलुक र जनता लाभान्वित हुने गरी काम गर्न आयोगलाई ऊर्जामन्त्रीको निर्देशन
- कुमारी बैंकको ‘तीजको शुभकामना’ क्यास ब्याक योजना
- हिमालयन लाइफद्वारा मृत्यु दाबी भुक्तानी
- एनसेलबाट रकम असुली गर्नुपर्दैन ? : सांसद भण्डारी
- मेट लाइफको एपमा क्यामेराको प्रयोग गरी आफ्नो स्वास्थ अवस्था बुझ्न सकिने
- मुक्तिनाथ बैंकका ग्राहकलाई ‘त्रिशूली बीच रिर्सोट’मा १५ प्रतिशतसम्म छुट
- बीमा व्यवसायीले भने- सञ्चालकको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक