News Portal

  • सिटिजन्स बैंकका कार्डवाहकलाई हंग्री फास्ट फूडको सेवामा छुट

    आर्थीकसंसार संवाददाता१ फागुन, २०७८
    ७०२ पटक
    १ फागुन, २०७८

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र हंग्री फास्ट फुड निजगढबीच सम्झौता भएको छ । बैंक र फास्ट फुडबीच बैंकको कार्डबाहकहरूलाई छुट दिने सम्झौता भएको हो ।
    योसँगै सिटिजन्स बैंकका कार्डबाहकहरुले हंग्री फास्ट फुडको सबै सेवा सुविधामा १५ प्रतिशत छुट पाउनेछन् । यसको लागि उनीहरुले कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।
    सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा एटीएम र ९२ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्