काठमाडौं । ‘कोहलपुर स्मार्ट न्यु सिटी’ कोहलपुर डेभलपर्सले ल्याएको अवधारणा हो । यो सिटी अहिले जतासुकै भाईरल भएको छ । यसको मुख्य कारण भनेको स्मार्ट न्यु सिटीको सुन्दरता हो । चारैतिर हरियाली अनि सुन्दर पिच बाटोले यो सिटी मनमोहक देखिन्छ ।
टाढादेखि भाइरल रोड हेर्न दैनिक सयौंको संख्यामा आउने गरेका छन् । यहाँ म्युजिक भिडियो बनाउन, सेल्फी खिच्न तथा टिकटक बनाउन आउनेको घुइँचो लाग्ने गरेको छ ।
यो सडक खेतको बीचमा बनेको छ । सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको देखेर घुम्न आउनेको संख्या अधिक छ ।
नेपालको मध्य पश्चिम क्षेत्रको विकासोन्मुख शहर कोहलपुरबाट कर्णालीतर्फ कोहलपुर डेभलपर्सले ल्याएको ५०० भन्दा बढी स्मार्ट घडेरीहरु मासिक सरल किस्तामै उपलब्ध छन् ।
यो मध्य पश्चिम र सुदूरपश्चिम क्षेत्रको प्रमुख व्यापारिक क्षेत्रको रुपमा विकसित हुँदै गएको थलो हो । यस सिटीमा पानीको निकासको व्यवस्था गरिएको छ । साथै कालोपत्रे, बिजुली बत्ती ,खानेपानी, नगर बसपार्क, अस्पताल, शितभण्डारका साथै पर्याप्त खुल्ला क्षेत्र रहेको छ ।
नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त, वास्तुशास्त्र अनुसार डिजाइन गरिएको यस परियोजना २०% मूल्य भुक्तान गरी वार्षिक करिब ११% व्याजदरमा ५ वर्षे मासिक किस्तामा भुक्तान गर्न सकिन्छ । सिटीमा आवश्यकताअनुसार ७ धुर वा सो भन्दा माथि धुरका घडेरी उपलब्ध छन् । सिटी कोहलपुर चौराहदेखी ६ किलोमिटर पश्चिम दुरीमा अवस्थित छ ।
जग्गा किन्न या सोधपुछको लागि निम्न नम्बरमा सम्पर्क गर्न सकिने कोहलपुर स्मार्ट न्यु सिटीका व्यवस्थापक सुरेश आचार्य बताउनुहुन्छ ।
कोहलपुर आसपास हुनेका लागी: ९८६८१०५४६४,९८४१५८४३६६ काठमाडौं : ९८५१०७७३३८,९८५१११४०६३
अब ५ लाख डिपोजिटमै आकर्षक घडेरी
आर्थीकसंसार संवाददाता१७ माघ, २०७८
१७ माघ, २०७८- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन