News Portal

  • बजाजको नयाँ सर्भिस सेन्टर गुसिङगालमा

    आर्थीकसंसार संवाददाता११ माघ, २०७८
    १११२ पटक
    ११ माघ, २०७८
    अझ बढि सुविधा सम्पन्न बजाज सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले गुसिङगालमा पनि सर्भिसिङ सेन्टर संचालनमा ल्याएको कम्पनीले जनाएकाे छ ।
    मोटर साइकल सर्भिसिङमा २० वर्षको अनुभव भएका दक्ष प्राविधिकहरुबाट सर्भिसिङ गराइने यस सर्भिसिङ सेन्टरमा जम्मा ५५ मिनेटमा काम सम्पन्न हुने दावी कम्पनीले गरेकाे छ ।
    एक दिनमा ८० भन्दा बढी बाइकहरु सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरुको सुविधाको लागि प्रतीक्षालय र क्याफेको सुविधा पनि रहेकाे छ ।
    प्रतिकृया दिनुहोस्