News Portal

  • विद्यार्थीलाई लक्षित लगानी जागरुकता कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२४ मंसिर, २०७८
    १२५१ पटक
    २४ मंसिर, २०७८

    काठमाडौं । कर्पोरेट सामाजिक उत्तरदायित्वअन्तर्गत सिबिआईएल क्यापिटल लिमिटेडले किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सूत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्