News Portal

  • सानिमा बैंकका नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलद्वारा सपथ ग्रहण

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०७८
    १३०२ पटक
    १८ कार्तिक, २०७८

    काठमाडौं । सानिमा बैंकका सञ्चालक समितिको नवनियुक्त अध्यक्ष तुकप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । बैंकका नवनियुक्त अध्यक्ष पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ ग्रहण गरेका हुन् ।
    पौडेल यस अघि पनि बैंकको संस्थापक समूहको तर्फबाट विगत ८ वर्षदेखि निरन्तर रुपमा सञ्चालक रहेर कार्य गरिसकेका छन् ।

    प्रतिकृया दिनुहोस्