News Portal

  • प्रताप सुवेदी बने नेप्सेको नयाँ सिइओ

    आर्थीकसंसार संवाददाता१८ कार्तिक, २०८३
    १२ पटक
    १८ कार्तिक, २०८३

    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ ।

    अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।

    उनलाई मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियुक्ति पत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिए ।

    प्रतिकृया दिनुहोस्