News Portal

  • माथिल्लो त्रिशूलीको सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार

    आर्थीकसंसार संवाददाता२० भदौ, २०८३
    ४३ पटक
    २० भदौ, २०८३

    काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै  उद्धार गरिएको छ ।

    शनिबार नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।

    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।

    प्रतिकृया दिनुहोस्