News Portal

  • मानुषी लघुवित्तमा का.मु सीईओको जिम्मेवारी श्रेष्ठलाई

    आर्थीकसंसार संवाददाता३२ असार, २०८३
    ९ पटक
    ३२ असार, २०८३

    काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थामा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कमल श्रेष्ठले पाएका छन् । कम्पनीको सीईओ शोभा बज्राचार्यको दुई वर्षे कार्यकाल आज असार ३२ गतेबाट समाप्त भएको छ। मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र जीवन विकास लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले एकीकृत कारोबार नभएसम्मका लागि श्रेष्ठलाई का.मु सीईओको जिम्मेवारी दिएको हो ।

    उनलाई कम्पनी सचिवको जिम्मेवारी समेत दिइएको हो।

    प्रतिकृया दिनुहोस्