News Portal

  • सन नेपाल लाइफका चार सञ्चालकको पदावधि थप

    आर्थीकसंसार संवाददाता७ बैशाख, २०८३
    २०७ पटक
    ७ बैशाख, २०८३

    काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ। कम्पनीका सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी तथा नारायण रुगटाको चार वर्षे पदावधि २०८३ वैशाख ८ गतेबाट समाप्त हुने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्मका लागि समय थप गरिएको जनाएको छ ।

    Page 1 / 1
    Zoom 100%
    Page 1 / 1
    Zoom 100%

     

    प्रतिकृया दिनुहोस्