News Portal

  • सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

    आर्थीकसंसार संवाददाता२४ चैत, २०८२
    ९ पटक
    २४ चैत, २०८२

    काठमाडौं । सिद्धार्थ बैंक र नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजबीच सम्झौता सम्पन्न भएको छ । जसअन्तर्गत बैंकका ग्राहकहरूले विभिन्न स्वास्थ्य सेवामा छुट पाउने भएका छन् ।

    सम्झौताअनुसार जमलस्थित नेपाल ईन्टरनेस्नल हेल्थ सर्भिसेजमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ग्राहकहरूले ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्