News Portal

  • क्रेस्ट माइक्रो लाइफका अध्यक्ष मोरले दिए राजीनामा

    आर्थीकसंसार संवाददाता२० चैत, २०८२
    १६ पटक
    २० चैत, २०८२

    काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले राजीनामा दिएका छन् ।

    मोरले चैत ६ गते कम्पनी सञ्चालक समितिसमक्ष राजीनामा पेस गरेका थिए।सञ्चालक समितिले चैत १९ गते राजीनामा स्वीकृत गरेको हो ।

    उनले राजीनामा दिनुपर्नेको कारण भने खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस्