News Portal

  • एलआइसी नेपालका सञ्चालक अग्रवालको राजीनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता११ पुस, २०८२
    २७६ पटक
    ११ पुस, २०८२

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको सञ्चालक समितिका सदस्य अशोक कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिमा संस्थापक शेयरधनी विशाल ग्रुप लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अग्रवालले दिएको राजीनामा कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

    प्रतिकृया दिनुहोस्