Skip

News Portal

  • सिटिजन लाईफले वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गर्दै

    आर्थीकसंसार संवाददाता३० असोज, २०८२
    ३२३ पटक
    ३० असोज, २०८२

    काठमाडौं । जीवन बीमा कम्पनी सिटिजन लाईफ इन्स्योरेन्सले आठाैँ वार्षिकोत्सवका अवसरमा रक्दान कार्यक्रमको आयोजना गर्दैछ।

    इन्स्योरेन्सले थापाथलीमा अवस्थित शिखर इन्स्योरेन्स कम्पनी प्रधान कार्यालय परिसरमा शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो। रक्तदान कार्यक्रम बिहान ११ बजेदेखि शुरू हुने इन्स्योरेन्सले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस्