Skip

News Portal

  • युनाइटेड अजोडको मुख्य काउन्टर दशैँ विदामा पनि खुला रहने

    आर्थीकसंसार संवाददाता१२ असोज, २०८२
    ४१ पटक
    १२ असोज, २०८२

    काठमाडौं । दशैँ बिदामा पनि युनाइटेड अजोड इन्स्योरेन्सले सेवाग्राहीहरुका लागि काउन्टर खुला गर्ने भएको छ । काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको प्रधान कार्यालयमा दशैँ बिदामा पनि काउन्टर खुला रहने कम्पनीले सूचनामार्फत जानकारी गराएको छ ।

    यो काउन्टले असोज १३, १४ र १५ गते खुला रहने कम्पनीले जनाएको छ । काउन्टर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला रहनेछ ।

    प्रतिकृया दिनुहोस्