Skip

News Portal

  • दशैं बिदामा पनि एनआइसी एशिया बैंकले यी शाखा मार्फत सेवा दिने

    आर्थीकसंसार संवाददाता१० असोज, २०८२
    ४२ पटक
    १० असोज, २०८२

    काठमाडौं । एनआइसी एशिया बैंकले दशैं बिदामा पनि बैंकिङ सेवा दिने जनाएको छ । बैंकले एक सूचना जारी गर्दै सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरु खोलेर सेवा दिने जनाएको हो । ग्राहकहरुलाई पायक पर्ने शाखा खुला गरेर सेवा दिने बैंकको भनाई छ ।

    प्रतिकृया दिनुहोस्