आर्थीकसंसार संवाददाता२२ पौष, २०७७
२२ पौष, २०७७काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १३ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ कायम भएको छ । यसअघि बैंकको सेयर प्रतिकित्ता ५४० रुपैयाँमा कारोबार भएको छ ।