आर्थीकसंसार संवाददाता२७ जेठ, २०८२

काठमाडौं । गोर्खाज फाइनान्सको सञ्चालकमा जीवन कुमार राई नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको जेठ २५ गते बसेको बैठकले राईलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई आगामी चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरेको हो ।