News Portal

  • डिप्रोक्स लघुवित्तका स्वतन्त्र संचालक दाहालको पदावधि समाप्त

    आर्थीकसंसार संवाददाता११ जेठ, २०८२
    १४ पटक
    ११ जेठ, २०८२

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक श्यामकृष्ण दाहालको पदावधि समाप्त भएको छ। उनको पदावधि जेठ १० गतेबाट समाप्त भएको हो । उनी २०७८ जेठ ११ गतेदेखि चार वर्षे कार्यकालको लागि स्वतन्त्र सञ्चालकमा नियुक्त भएका थिए।

    प्रतिकृया दिनुहोस्