News Portal

  • भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रका रूपमा विकास गरिने

    आर्थीकसंसार संवाददाता२० बैशाख, २०८२
    ९ पटक
    २० बैशाख, २०८२

    काठमाडौं । सरकारले भृकुटीमण्डप क्षेत्रलाई अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

    संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

    काठमाडौंको केन्द्रमास्थित भृकुटी मण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र, मनोरञ्जन पार्कको रूपमा विकास गरिनेछ ।

    प्रतिकृया दिनुहोस्