News Portal

  • चैतसम्ममा सूर्यज्योति लाइफले गर्यो रु. ६२.११ करोड दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३ बैशाख, २०८२
    ३०२ पटक
    ३ बैशाख, २०८२

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ६२ करोड ११ लाख रूपैयाँ दाबी भुक्तानी गरेको छ। इन्स्योरेन्सले प्रकाशन गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१।८२ को चैत महिनासम्ममा बीमितले कुल १८ सय ३९ वटा दाबी वापत यो रकम भुक्तानी लिएका हुन् ।

    इन्स्योरेन्सका अनुसार कुल दाबी भुक्तानी वापतको रकममध्ये चैत महिनामा मात्र २८१ वटा दाबी वापत ७ करोड २५ लाख रूपैयाँ दाबी भुक्तानी दिएको हो।

    प्रतिकृया दिनुहोस्