News Portal

  • समता घरेलु लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डा. घिमिरे पुनः नियुक्त

    आर्थीकसंसार संवाददाता२५ चैत्र, २०८१
    ५० पटक
    २५ चैत्र, २०८१

    काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा डा. मदर घिमिरे पुनः नियुक्त भएका छन् । संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले घिमिरेलाई २०८२ साल वैशाख १ गतेदेखि लागू हुनेगरी  आगामी चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्