आर्थीकसंसार संवाददाता१२ फागुन, २०८१

काठमाडौं । हिमालयन लाइफमा बाह्य लेखापरीक्षक नियुक्ती भएका छन् । कम्पनीको फागुन ११ गते बसेको १७औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०८० /८१ को अवधिको लागि बाह्य लेखापरीक्षकमा एलएसपी एशोसिएट्स एन्ड चार्टर्ड एकाउन्टेन्ट सतिश चन्द्र लाल नियुक्त भएका हुन् ।