News Portal

  • एनएमबि लघुवित्तको अध्यक्षमा घिमिरे चयन

    आर्थीकसंसार संवाददाता५ फागुन, २०८१
    २७ पटक
    ५ फागुन, २०८१

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा गोविन्द घिमिरे चयन भएका छन् । संस्थाको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले फागुन ४ गतेदेखि लागू हुनेगरी घिमिरेलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको हो ।

    प्रतिकृया दिनुहोस्