News Portal

  • आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले घोषणा गर्यो लाभांश

    आर्थीकसंसार संवाददाता२४ माघ, २०८१
    ३४ पटक
    २४ माघ, २०८१

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ९ दशलमव ७३६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत)  दिने निर्णय गरेको हो ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।

    प्रतिकृया दिनुहोस्