News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो बम्पर लाभांश

    आर्थीकसंसार संवाददाता२२ माघ, २०८१
    २३ पटक
    २२ माघ, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितनरण गर्ने लाभांश घोषणा गरेको हो । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि लगानीकर्तामा वितरण हुने छ ।

    प्रतिकृया दिनुहोस्