News Portal

  • एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त

    आर्थीकसंसार संवाददाता११ माघ, २०८१
    २७६ पटक
    ११ माघ, २०८१

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा नूर प्रकाश प्रधान नियुक्त भएका छन्।

    कम्पनी सञ्चालक समितिको बिहीबार अपराह्न बसेको बैठकले प्रधानलाई प्रधानलाई नियुक्त गरेको हो। प्रधान ललितपुरको सानेपा–२ किरण भवनसडक निवासी हुन्।

    प्रधानलाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गरिएको कम्पनी सचिव मनोज श्रेष्ठले जानकारी दिएका छन्।

    प्रतिकृया दिनुहोस्