News Portal

  • एलआइसी नेपालबाट एमडीआरटीमा ११४, सीओटीमा १४ र टीओटीमा ३ जना योग्य

    आर्थीकसंसार संवाददाता१८ पुष, २०८१
    १०३ पटक
    १८ पुष, २०८१

    काठमाडौं । एलआइसी नेपालबाट एमडीआरटीमा ११४ जना, सीओटीमा १४ जना र टीओटीमा ३ जना जनासहित १३१ जना योग्य भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी यस कम्पनीबाट उत्कृष्ट अभिकर्ताहरु एमडीआरटी २०२५ को सदस्य बन्न सफल भएका हुन् ।

    कम्पनीको केन्द्रीय कार्यालय तथा विभिन्न शाखा र उप शाखा कार्यालयमा आबद्ध अभिकर्तामध्ये २०२५ का लागि १३१ जना अभिकर्ताले उक्त लक्ष्य हासिल गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्