आर्थीकसंसार संवाददाता१ पुष, २०८१
१ पुष, २०८१काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन् । कम्पनीको मंसिर २८ गते दिउसो बसेको सञ्चालक समितिको २११औं बैठकको निर्णय अनुसार रिक्त प्रमुख कार्यकारी अधिकृतमा अर्याललाई माघ ३ देखि लागु हुनेगरी ४ बर्षको लागि नियुक्ति गरेको हो ।