News Portal

  • नेपाल लाइफले हेटौंडामा खरिद गर्यो भवनसहितको जग्गा

    आर्थीकसंसार संवाददाता२० कार्तिक, २०८१
    ४४ पटक
    २० कार्तिक, २०८१

    काठमाडौं । नेपाल लाइफले हेटौंडामा भवनसहितको जग्गा खरिद गरेको छ । कम्पनीले मकवानपुर जिल्ला  हेटौंडा उपमहानगरपालिका–४ स्थित दिपेन्द्र चन्द ठकुरी र सुरेन्द्र चन्द ठकुरीको नाममा रहेको ६० धुर क्षेत्रफलमा रहेको १७ करोड १० लाख रुपैयाँमा खरिद र ७९ लाख ५१ हजार ५१ हजार ५ सय रुपैयाँ रजिष्ट्रेशन शुल्क गरी कुल १७ लाख ८९ लाख ५१ हजार ५ सय रुपैयाँमा भवनसहितको जग्गा खरिद गरेको जनाइएको छ । कम्पनीको व्यवसायिक तथा कार्यालय प्रयोजनका लागि कात्तिक १४ गते उक्त भवनसहितको जग्गा खरिद गरेको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्