News Portal

  • यूनाईटेड अजोडको क्षेत्रीय कार्यालय वीरगञ्जमा सीईओको निधनमा शोक कार्यक्रम

    आर्थीकसंसार संवाददाता९ कार्तिक, २०८१
    १४ पटक
    ९ कार्तिक, २०८१

    काठमाडौं । यूनाईटेड अजोड इन्स्योरेन्सको क्षेत्रिय कार्यालय वीरगञ्जले कम्पनीका प्रमूख कार्यकारी अधिकृत श्रवण रावलको निधनमा शोक कार्यक्रम आयोजना गरेको छ । बीमा प्राधिकरण क्षेत्रिय कार्यालयका सहायक प्रबन्धक रोशन महासेत तथा निप्स वीरगंजका अध्यक्ष बद्री बहादूर अधिकारीका साथै सबै इन्स्योरेन्स कम्पनीका क्षेत्रिय प्रमूख र शाखा प्रमूखको उपस्तिथी रहेको थियो ।

    कार्यक्रममा दिवंगत पूण्यात्माको बैकुण्ठ बास होस भनी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना व्यक्त गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्