News Portal

  • हिमालय एभरेष्टको केन्द्रीय कार्यालय बबरमहलमा सर्यो

    आर्थीकसंसार संवाददाता२३ असोज, २०८१
    २३ पटक
    २३ असोज, २०८१

    काठमाडौं । हिमालय एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ । हाल काठमाडौंको थापागाउँस्थित रहेको केन्द्रीय कार्यालय बबरमहलमा स्थानान्तरण भएको कम्पनीले जनाएको छ ।

    बबरमहलमा आफ्नै भवन निर्माण गरेर केन्द्रीय कार्यालय बनाइएकाे कम्पनीले जानकारी दिएको छ । आज असोज २३ गते बुधबारदेखि बबरमहलमा केन्द्रीय कार्यालय सारिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्