काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त सञ्चालक भट्टराईले पद तथा गोपनियताको शपद ग्रहण गरेका हुन् ।
आर्थीकसंसार संवाददाता१९ असोज, २०८१
१९ असोज, २०८१