News Portal

  • नेको इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा भट्टराई नियुक्त

    आर्थीकसंसार संवाददाता१८ असोज, २०८१
    १४ पटक
    १८ असोज, २०८१

    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा बाँकी कार्यकालको लागि मणिदेव भट्टराई नियुक्त भएका छन् । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार कम्पनीका अध्यक्ष रमेश कुमार निरौलाबाट नवनियुक्त सञ्चालक भट्टराईले पद तथा गोपनियताको शपद ग्रहण गरेका हुन् ।

    प्रतिकृया दिनुहोस्