News Portal

  • फर्स्ट माइक्रोफाइनान्सका सञ्चालक गौलीको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता४ असोज, २०८१
    २७ पटक
    ४ असोज, २०८१

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सञ्चालक बामदेव गौलीको राजिनामा स्वीकृत भएको छ । उनले व्यक्तिगत कारण देखाउँदै भदौ ३० गते सञ्चालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई संस्थाको सञ्चालक समितिको असोज २ गते बसेको बैठकले स्वीकृति गरेको हो ।

    प्रतिकृया दिनुहोस्