आर्थीकसंसार संवाददाता२४ साउन, २०८१
२४ साउन, २०८१काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगार बीमा वापत देशिक रोजगारीको क्रमममा मलेशियामा मृत्यु भएका खोलागाउँ ५, सिन्धुली निवासी मोहन बहादुर श्रेष्ठको परिवारलाई बीमा दाबी वापतको रकम थिएको हो ।
सोही बीमा बापतको मृत्यु दाबी भुक्तानी रु १४ लाख सुर्यज्योती लाइफको तर्फबाट चाबहिल शाखाका शाखा प्रमुख मनिष पौडेलले स्व. मोहन बहादुर श्रेष्ठको श्रीमती सिता श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।