News Portal

  • प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

    आर्थीकसंसार संवाददाता२३ साउन, २०८१
    ७९ पटक
    २३ साउन, २०८१

    काठमाडौं । प्रभु इन्स्योरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ ।

    बुधबार प्रभु इन्स्योरेन्सको ६ लाख ५३ हजार ६ सय ५८ कित्ता बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो । प्रभु इन्स्योरेन्सले सेयरधनीहरूलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनसबापतको सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

    उक्त कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।

    प्रतिकृया दिनुहोस्