News Portal

  • सानिमा रिलायन्स लाइफका सञ्चालक कोइरालाको राजिनामा स्वीकृत

    आर्थीकसंसार संवाददाता६ साउन, २०८१
    ३१८ पटक
    ६ साउन, २०८१

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका सञ्चालक कुमार प्रसाद कोइरालाको राजिनामा स्वीकृत भएको छ। उनले व्यक्तिगत स्वास्थ्यको कारण देखाई असार १७ गते दिएको राजिनामा कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिकोको बैठकले स्वीकृत गरेको हो । उनी कम्पनीको संस्थापक समूहको प्रतिनिधित्व गर्दै आएका थिए ।

    प्रतिकृया दिनुहोस्