News Portal

  • आइएमई लाइफ इन्स्योरेन्सद्वारा १२ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता२६ असार, २०८१
    ११४ पटक
    २६ असार, २०८१

    काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको नारायणगढ शाखाले बीमित बिपुल पाण्डेको प्रस्ताव आमा पुजा गौलिको मृत्युपछि दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले नीज बीमितको प्रस्ताव स्व. पुजाको श्रीमान विष्ण्ु पाण्डेलाई १२ लाख रुपैयाँ दाबी भुक्तानी दिएको हो । कम्पनीले असार २५ गते दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।

    प्रतिकृया दिनुहोस्