News Portal

  • सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भुक्तानी गर्यो १ अर्ब ९५ करोड रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता१८ असार, २०८१
    ६३ पटक
    १८ असार, २०८१

    काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले जेठ महिनासम्ममा १ अर्ब ९५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस अवधिसम्ममा दर्ता भएका १४ हजार ५३ वटा क्लेममध्ये १३ हजार ७८१ वटा दाबीहरुको भुक्तानी गरेको छ ।

    प्रतिकृया दिनुहोस्