काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि आगामी असार २२ गतेबाट सकिने भएको छ । कम्पनीको ९१ लाख ६३ हजार १ सय १२८.५१ कित्ता शेयरको लक इन अवधि सकिने भएको हो ।
कम्पनीको संस्थापक शेयर हाल ९० लाख ९५ हजार ७५२.५७ कित्ता र कर्मचारीहरूको शेयर ६७ हजार ३७५.९५ कित्ता शेयरको लक इन अवधि असार २२ गते सकिने भएको हो ।